भोलि ११ बजे प्रदेश मुकाममै सांसदहरुको सपथग्रहण

काठमाडौं । नवनियुक्त प्रदेश सभा प्रमुखहरु आज सवन्धित प्रदेशको अस्थायी मुकाममा पुग्दैछन् । प्रदेशप्रमुखले आजै पदवहाली गरि काम शुरु गर्ने तयारी पनि गरेका छन् । प्रदेश सभा सदस्यको आइतवार विहान सपथ गराउने तयारी भएका सबै प्रदेश सभा प्रमुखहरु तोकिएका सातवटै मुकाममा आज पुग्न लागेका हुन । १ नम्बर प्रदेश प्रमुखमा गोविन्द सुब्बा, २ मा रत्नेश्वरालाल … Continue reading भोलि ११ बजे प्रदेश मुकाममै सांसदहरुको सपथग्रहण